SHROT

संयुक्त बचत

सामुहिक रुपमा स्वमित्व भएका दुई वा दुई भन्दा बढि सदस्यहरुद्वारा सामुहिक रुपमा खाता संचालन गर्न सकिने गरि तयार गरि संचालन गरिएको हो । साझदारी रुपमा निश्चित समय सम्म संचालन गरीने व्यवसायिक कारोवारको रकम समेत यो बचत खाता मार्फत नगद कारोबार गर्न सकिन्छ ।

  •  संयुक्त बचत दुई वा दुईभन्दा बढी सदस्यहरुको साझेदारीमा गरिने बचत हो ।
  •  संयुक्त बचतममा सदस्यहरुले न्युनतम रु ५००० र अधिकतम आफृुले इच्छाएको अनुसार बचत गर्न पाउँछन् ।
  •  यस बचतमा बचतको ब्याजदर ५५ रहेको छ ।
  •  खाता सुचारु गर्न रु १०० मात्र लाग्ने छ ।