SHROT

श्रोत लखपति बचत

न्यून आय तथा बचतको क्षमता भएका सदस्यहरुलाई एउटा निश्चित रकम रु १३२५ नियमित बचत गर्न प्ररित गर्दै सदस्यलाई लखपति बनाउने उद्देश्यका साथ यो श्रोत लखपति बचत संचालन गरिएको हो ।

  •  श्रोतका सदस्यहरुले रु १३२५ जम्मा गर्नुपर्ने ।
  •  ५ वर्षपछि आफुले गरेको बचत रु १००,००० हुने ।
  •  ५ वर्षपछि मात्र यो बचत सदस्यहरुले स्वतः प्राप्त गर्दछन् ।
  •  यस बचतमा बचतको ब्याजदर ५ वर्ष सम्म एकरुपमा रहन्छ ।
  •  सधै एउटै निश्चित समयमा बचत गर्नुपर्छ ।
  •  खाता सुचारु गर्न रु १०० लाग्ने छ ।