SHROT

रेमिट्यान्स बचत

सदस्य स्वयं वा परिवरको कुनै सदस्य बैदेशिक रोजगारमा भएमा रेमिट्यान्स बचत खाता संचालन गर्न सकिने छ । सदस्य आफै वा आफ्नो नातेदारले संस्थाले प्रदान गर्ने रेमिटेन्स सेवा प्रयोग गरी स्वदेश तथा विदेशबाट रकम जम्मा गर्न सक्नेछन् ।

१.संस्थाका कुनै पनि सदस्यले यो खाता खोल्न सक्नेछन् ।
२. खाता खोल्दा रु १००। खाता सञ्चालन शुल्क लिईनेछ ।
४. यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
५.यस खाताबाट निवेदन वा नगद भुक्तानी पुर्जा प्रयोग गरी खातावालाले रकम झिक्न सक्नेछन् ।