SHROT

मुद्दती (आवधिक) बचत

सदस्यले आफुसंग भएको रकम राम्रो ब्याजदरमा ३ महिना देखि ३ वर्ष सम्मको लागी निश्चित प्रतिशत ब्याज पाउने भएकोले जगेडामा भएको धनलाई वृद्धि गर्ने यो राम्रो बचतको अवसर यूक्त खाता हो ।

अ) सदस्यले घटीमा रू. ५०,०००।– जम्मा गरी यो खाता खोल्न सकिनेछ ।
आ) यो खाता ६ महिनादेखि देखि ३ वर्ष सम्मको अवधिको लागि खोल्न सकिनेछ ।
इ) यसमा समय समयमा सञ्चालक समितिले निर्धारण गरे अनुसार अर्धबार्षिक ब्याज उपलब्ध गराईनेछ । प्राप्त ब्याज सदस्यको साधारण बचत खातामा जम्मा गरिनेछ ।
ई) समयावधि नसकिएसम्म यस खाताबाट रकम झिक्न पाइने छैन । तर सो अवधिमा रकम झिक्नु परेमा यस खातामा प्रदान गर्रिको व्याजदरमा २ प्रतिशत थप गरी नियमानुसार ऋण स्वरूप लिन पाइनेछ । ऋणको कार्यविधि ऋण ब्यबस्थापन नीति अनुसार हुनेछ ।
उ) यस खातामा रकम जम्मा गर्ने सदस्यलाई रकम जम्मा गरेको रसिद र छुट्टै मुद्दती रसीद(कार्ड)
उपलब्ध गराईनेछ । सदस्यले मुद्दती बचतबाट ऋण लिंदा र परिपक्व अवधिमा रकम फिर्ता लिंदा
अनिवार्य रुपमा मुद्दती रसिद(कार्ड) संस्थामा पेश गर्नुपर्नेछ ।