यस बचत खातामा सदस्यले आफ्नो ६० वर्षको उमेर सम्म ऐच्छिक रुपमा बचत गर्दै जानु पर्ने छ साथै उक्ते झिक्न पाउने छैन । सदस्य ६० वर्षको उमेर पुगेपछि उक्त सदस्यता निरन् कायम गरि रकम झिक्न पाईने छ ।
अ) सदस्यहरुले चाहेअनुसारको रकम मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक
रूपमा जम्मा गर्न सक्नेछन् ।
आ) यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
इ) बचत कर्ता ६० वर्ष उमेर नपुगी यस खाताबाट रकम झिक्न पाउने छैन ।