SHROT

वाल वचत

यस बचत खातामा सदस्यले आफ्नो बच्चा जन्मेदेखि १६ वर्षको उमेर सम्म ऐच्छिक रुपमा बचत गर्दै जानु पर्ने छ साथै उक्त रकम अभिभावकले झिक्न पाउने छैन । बच्चा १६ वर्षको उमेर पुगेपछि उक्त बाल बचतकर्ताको सदस्यता कायम गरि रकम झिक्न पाईने छ ।

  • यस खातामा अभिभावकले मासिक रू. १००।– ले भाग जाने अङ्क बराबरको रकम जम्मा गर्न
    सक्नेछ ।
  • बालबालिका १६ वर्ष उमेर पार गरेपछि मात्र यो रकम स्वतः उनीहरुको स्वामित्वमा सदस्यत प्रदान गरिसकेपछि सर्नेछ ।
  •  बाल बचतमा जम्मा भएको रकम अभिभावकले झिक्न पाउने छैन । तर सो बचत धितो राखी ऋण लिन भने पाइन्छ ।
  •  यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
    पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।

विशेषताहरु::

  • बाल बचत १५ वर्ष भन्दा कम बालबालिकाले राख्न सकिन्छ ।
  •  १६ वर्ष नाघेको र नागरिकता बनि सकेपछि मात्र बचत खातामा रहेको रकम निकाल्न सकिन्छ ।
  •  यस खातामा न्युनतम रु ५० देखि जतिपनि राख्न सकिन्छ ।