हायर पर्चेज कर्जा
विशेषताहरु::
- व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने ।
- संस्थाको प््राथमिक पूँजीकोषको १० प्रतिशत सम्म रकम प्रदान गर्ने ।
- कर्जाको साँवा तथा व्याज भुक्तानी अनिवार्य रुपमा मासिक किस्ताबन्दीमा गर्नुपर्नेछ ।
- कर्जाको अवधि बढीमा ५ वर्ष सम्मको हुने ।