शैक्षिक कर्जा
विशेषताहरु::
- स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि कर्जा प्रदान गर्ने ।
- कर्जाको अधिकतम रु १५ लाख कर्जा प्रदान गर्ने ।
- ्कर्जाको अवधि बढीमा ५ वर्ष सम्मको हुने ।
- कर्जाको भुक्तानीको अनिवार्य रुपमा मासिक वा त्रैमासिक किस्थाबन्दीमा तिर्नुपर्ने ।