व्यावसायीक कर्जा
विशेषताहरु::
- घरेलु उद्यम, साना तथा मभद्धmौला उद्यम लगाएत व्यावसायहरुलाई कर्जा दिई देशमै रोजगारको सिर्जना गर्नु ।
- कर्जाको भुक्तानीको अनिवार्य रुपमा मासिक किस्तावन्दीमा गर्नुपर्ने छ ।
- संस्थाको प्राथमिक पूँजीकोषको १० प्रतिशत सम्म रकम प्रदान गर्ने ।
- कर्जाको अवधि बढीमा ८ बर्ष सम्मको हुनेछ ।
- किस्ता तथा व्याज अनिवार्य रुपमा मासिक भुक्तानी गर्नुपर्नेछ ।
- आफूसँग रकम हुँदा समय अगावै भुक्तानी गर्न सकिने ।