विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
विशेषताहरु::
Saving, market and Promotion
Saving, market and Promotion
Saving, market and Promotion
Saving, market and Promotion
Loan department:
Finance and Account department
Finance and Account department (Finance and Account, Depart Head)
Chief Executive officer
legal
Treasurer
Vice Secretary
सामुहिक रुपमा स्वमित्व भएका दुई वा दुई भन्दा बढि सदस्यहरुद्वारा सामुहिक रुपमा खाता संचालन गर्न सकिने गरि तयार गरि संचालन गरिएको हो । साझदारी रुपमा निश्चित समय सम्म संचालन गरीने व्यवसायिक कारोवारको रकम समेत यो बचत खाता मार्फत नगद कारोबार गर्न सकिन्छ ।
न्यून आय तथा बचतको क्षमता भएका सदस्यहरुलाई एउटा निश्चित रकम रु १३२५ नियमित बचत गर्न प्ररित गर्दै सदस्यलाई लखपति बनाउने उद्देश्यका साथ यो श्रोत लखपति बचत संचालन गरिएको हो ।
सदस्य स्वयं वा परिवरको कुनै सदस्य बैदेशिक रोजगारमा भएमा रेमिट्यान्स बचत खाता संचालन गर्न सकिने छ । सदस्य आफै वा आफ्नो नातेदारले संस्थाले प्रदान गर्ने रेमिटेन्स सेवा प्रयोग गरी स्वदेश तथा विदेशबाट रकम जम्मा गर्न सक्नेछन् ।
१.संस्थाका कुनै पनि सदस्यले यो खाता खोल्न सक्नेछन् ।
२. खाता खोल्दा रु १००। खाता सञ्चालन शुल्क लिईनेछ ।
४. यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
५.यस खाताबाट निवेदन वा नगद भुक्तानी पुर्जा प्रयोग गरी खातावालाले रकम झिक्न सक्नेछन् ।
सदस्यको कार्यव्यस्तताको कारण बिजुली, पानी र टेलीफोन महशुल भुत्तानी गर्न समस्या पर्ने गरेकोले सेवा बचत खाता संचालन गरी बिजुली, पानी र टेलीफोन महशुल भुत्तानी गर्ने गरिएको छ ।
१. संस्थाले प्रदान गर्ने बिजुली,पानी र टेलीफोन महशुल भुत्तानी सेवा उपभोग गर्ने शेयर सदस्यहरुले अनिवार्य रुपमा यो खाता खोल्नुपर्नेछ ।
२. यसमा न्यूनतम रु ५००। मौज्दात रहनुपर्नेछ ।
३. खाता खोल्दा रु१००। खाता सञ्चालन शुल्क लिईनेछ ।
४. यस खाताबाट संस्थाको कर्मचारीले संबन्धित सदस्यले भुत्तानी गर्नु पर्ने बिजुली पानी र टेलिफोनको महशुल भुक्तानी गर्न आवश्यक रकम झिकी संबन्धित कार्यालायमा उक्त रकम भुक्तानी गरी सो को निस्सा संस्थाको अभिलेखमा राखिनेछ ।
५. यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
६. खाता बन्द गर्दा रु २००। खाता बन्दी शुल्क लाग्नेछ ।
eBanking is your personal banking service on the Internet, protected with bank identifiers. It is available anywhere, anytime. eBanking allows you to pay invoices to Finnish and foreign recipients easily and securely. You can also check your account balances and transactions. You can order a new card, withdraw a loan granted to you and make mutual fund subscriptions.
You access eBanking services by obtaining bank identifiers. eBanking as such is free of charge but commissions and fees in accordance with the service tariff will be levied on orders and other transactions carried out through eBanking.
eBanking allows you to pay invoices to Finnish and foreign recipients easily and securely. You can also check your account balances and transactions. You can order a new card, withdraw a loan granted to you and make mutual fund subscriptions.
You access eBanking services by obtaining bank identifiers. eBanking as such is free of charge but commissions and fees in accordance with the service tariff will be levied on orders and other transactions carried out through eBanking.
Secretary
Vice Chairman ( Female):
Vice Chairman
Chairman
विशेषताहरु::
ऐच्छिक रुपमा रकम जम्मा तथा झिक्न सकिने साधारण बचत खाता हो । यस खातामा न्यूनतम रु ५०० राखि दैनिक रुपमा एक भन्दा धेरै पटक बचत गर्न तथा बचत फिर्ता लिन सकिन्छ । यस खाता संचालकले निशुल्क रुपमा भूक्तानी पूर्जा, पासबुक तथा बचत विवरण प्राप्त गर्दछन । साथै निशुल्क रुपमा मोवाईल बैंकिङ र मिसकल मोवाइल रिचार्ज सेवा पनि सुचारु गर्न सकिन्छ ।
अ) सदस्यहरुले यस खातामा जुनसुकै बेलामा जति पनि रकम जम्मा गर्न सक्नेछन् ।
आ) यस खातामा तोकिए अनुसार दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ । व्याजको भुक्तानी सोही खातामा आर्थिक वर्षको २ पटक (पौष र असार मसान्त)मा जम्मा गरिनेछ ।
इ) बचतकर्तालाई पासबुक र नगद भुक्तानी पुर्जा (चेक) निशुल्क रुपमा उपलब्ध गराइनेछ । साथै आवश्यकता अनरसार बचत बिबरण(स्टेटमेन्ट) उपलब्ध गराइनेछ ।
ई) यस खाताबाट जुनसुकै बेला पनि रकम झिक्न सकिनेछ ।
उ) यस खातामा न्यूनतम रू. ५०० ब्यालेन्स राख्नुपर्दछ ।
ऊ) यस खाता बाट मोवाईल बैंकिङ तथा मिसकल मोवाईल रिचार्ज सेवा समेत निशुल्क रुपमा चलाउन सकिन्छ । ३६५ दिन २४ सै घण्टा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ ।
सदस्यले आफुसंग भएको रकम राम्रो ब्याजदरमा ३ महिना देखि ३ वर्ष सम्मको लागी निश्चित प्रतिशत ब्याज पाउने भएकोले जगेडामा भएको धनलाई वृद्धि गर्ने यो राम्रो बचतको अवसर यूक्त खाता हो ।
अ) सदस्यले घटीमा रू. ५०,०००।– जम्मा गरी यो खाता खोल्न सकिनेछ ।
आ) यो खाता ६ महिनादेखि देखि ३ वर्ष सम्मको अवधिको लागि खोल्न सकिनेछ ।
इ) यसमा समय समयमा सञ्चालक समितिले निर्धारण गरे अनुसार अर्धबार्षिक ब्याज उपलब्ध गराईनेछ । प्राप्त ब्याज सदस्यको साधारण बचत खातामा जम्मा गरिनेछ ।
ई) समयावधि नसकिएसम्म यस खाताबाट रकम झिक्न पाइने छैन । तर सो अवधिमा रकम झिक्नु परेमा यस खातामा प्रदान गर्रिको व्याजदरमा २ प्रतिशत थप गरी नियमानुसार ऋण स्वरूप लिन पाइनेछ । ऋणको कार्यविधि ऋण ब्यबस्थापन नीति अनुसार हुनेछ ।
उ) यस खातामा रकम जम्मा गर्ने सदस्यलाई रकम जम्मा गरेको रसिद र छुट्टै मुद्दती रसीद(कार्ड)
उपलब्ध गराईनेछ । सदस्यले मुद्दती बचतबाट ऋण लिंदा र परिपक्व अवधिमा रकम फिर्ता लिंदा
अनिवार्य रुपमा मुद्दती रसिद(कार्ड) संस्थामा पेश गर्नुपर्नेछ ।
यस बचत खातामा सदस्यले आफ्नो बच्चा जन्मेदेखि १६ वर्षको उमेर सम्म ऐच्छिक रुपमा बचत गर्दै जानु पर्ने छ साथै उक्त रकम अभिभावकले झिक्न पाउने छैन । बच्चा १६ वर्षको उमेर पुगेपछि उक्त बाल बचतकर्ताको सदस्यता कायम गरि रकम झिक्न पाईने छ ।
विशेषताहरु::
यस बचत खातामा सदस्यले आफ्नो ६० वर्षको उमेर सम्म ऐच्छिक रुपमा बचत गर्दै जानु पर्ने छ साथै उक्ते झिक्न पाउने छैन । सदस्य ६० वर्षको उमेर पुगेपछि उक्त सदस्यता निरन् कायम गरि रकम झिक्न पाईने छ ।
अ) सदस्यहरुले चाहेअनुसारको रकम मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक
रूपमा जम्मा गर्न सक्नेछन् ।
आ) यस खातामा सञ्चालक समितिले तोके अनुसार व्याज दिइनेछ । प्राप्त ब्याज आर्थिक वर्षको
पौष मसान्त र आषाढ मसान्तमा सम्बन्धित सदस्यको खातामा जम्मा गरी पूँजीकरण गरिनेछ ।
इ) बचत कर्ता ६० वर्ष उमेर नपुगी यस खाताबाट रकम झिक्न पाउने छैन ।
विशेषताहरु::