• के तपाईंलाई थाहा छ ?? श्राेत परिचालन साकाेसकाे बचत खाता डिजिटल माध्यमबाट पैसा पठाउन कति सम्म मिल्छ अनि के के बाट मिल्छ ? अाजै Download गरनुहाेस् Shrot Parichalan Mbank अनि हामी सगैं जाेडिहाेस् हरेक क्षण हरेक पल

के तपाईंलाई थाहा छ ?? श्राेत परिचालन साकाेसकाे बचत खाता डिजिटल माध्यमबाट पैसा पठाउन कति सम्म मिल्छ अनि के के बाट मिल्छ ? अाजै Download गरनुहाेस् Shrot Parichalan Mbank अनि हामी सगैं जाेडिहाेस् हरेक क्षण हरेक पल

  • Mar 24
  • shrotsaccos
  • सहायक पदकोे तह ४ खुल्ला प्रतिस्पर्धात्मक परीक्षा २०७९।११।१९ गतेको प्रश्नपत्रको पाठ्यक्रम

सहायक पदकोे तह ४ खुल्ला प्रतिस्पर्धात्मक परीक्षा २०७९।११।१९ गतेको प्रश्नपत्रको पाठ्यक्रम

  • Feb 16
  • shrotsaccos

सहायक पदकोे तह ४ खुल्ला प्रतिस्पर्धात्मक परीक्षा २०७९।११।१९ गतेको प्रश्नपत्रको पाठ्यक्रम

  • कनिष्ट बजार सहायक (दोश्रो) तह पदकोे पाठ्यक्रम
  • शेयर सदस्यज्यूहरुका लागी जानकारी

शेयर सदस्यज्यूहरुका लागी जानकारी

  • Aug 12
  • shrotsaccos

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. निलकण्ठ न.पा. ०३, धादिङले आफ्नो सेयर सदस्यको सेवामा थप विस्तार गर्दै ३६० दिनको कार्यलय खोलेर दिदै आएको सेवालाई ३६५ दिननै निशुल्क रुपमा मोवाईल बैंकिङ तथा मिसकल बैंकिङ मार्फत सेवा संचालन गर्दै चौविसै घण्टा सेवा संचालनमा ल्याएको छ । संस्थाले सदस्यलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने क्रममा मोवाईल बैकिङ माफर््त सदस्यको खातामा भएको रकमबाट बिजुली बत्ति, टेलिफोन, इन्टरनेटको बिल भुक्तानी, मोवाईल तथा डिसहोम रिचार्ज, क्यूआर कोड मार्फत भुक्तानी तथा विभिन्न सहकारी तथा बैकहरुमा रकम पठाउन, बैक मार्फत संस्थामा रकम ल्याउन समेत सकिने जनाएको छ । सोहि अवसर देखि संस्थाले आफ्ना सेयर सदस्यहरुलाई मोवाईल एप्सको क्यूआर कोडको प्रयोग गरेर चेक बिहिन रुपमा पनि संस्थाको काउन्टरबाट नगद भुक्तानी को शुरुवात गरेको छ । मोवाईल एप्सको प्रयोग गर्न असमर्थ भएमा संस्थाले प्रयोगमा ल्याएको ९८४७६९८५२५ नम्बरको मोवाईलमा निशुल्क फोन गरेर सदस्यले आफ्नै खाताबाट मोवाईलमा रु १००।– को रिचार्ज गर्न सकिने जनाएको छ । उक्त सेवा निशुल्क लिन सदस्यले आवेदन साथ सदस्यता पहिचाल फरम अद्यावधिक गरेसंगै सेवा सुचारुहुने जनाईएको छ । संस्थाविगतका वर्षहरुमानै उत्कृष्ट सेवा प्रदान गर्दै आएको संस्थाले नेपाल स्तरको गुणस्तरिय प्रमाण प्रोबेसन ब्राण्ड लगातार सात वर्षदेखि निरन्तर रुपमा प्राप्त गरिरहेको छ ।