नियमित मासिक बचत
विशेषताहरु::
- मासिक बचत न्यूनतम रु १०० देखि जम्मा गर्न सकिन्छ ।
- हरेक महिनाको मसान्त भित्र आउँदो महिनाको मासिक बचत अग्रिम रुपमा जम्मा गरिसक्नु पर्नेछ ।
- यसको व्याजदर…………….प्रतिशत रहेको छ ।
- मासिक बचत जम्मा गरेको ७ वर्ष पछि मात्र ५० प्रतिशत र १२ वर्ष पुरा भएपछि ८५ प्रतिशत निकाल्न सकिन्छ ।
- यदि सदस्यहरुलाई कर्जाको आवश्यकता परेमा सोहि बचतलाई धितो राखि बचतको ८५ प्रतिशत कर्जा लिन सकिन्छ ।